बरंजामा पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ पुष । म्याग्दीको मंगला गाउँपालिका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ । हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईन्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाँको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९ औ स्थापना … Continue reading बरंजामा पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण